अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

नागरिक उड्डयन प्राधिकरणद्धारा त्रिभुवन विमानस्थललाई साढे २ अर्ब विनियोजन

काठमाडौं । त्रिभुवन विमानस्थलको उत्तर र दक्षिणमा समानान्तर ट्याक्सी वे निर्माणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा साढे २ अर्ब बजेट विनियोजन गरेको छ । धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे निर्माणको लागि १ अर्ब ९१ करोड २३ लाख विनियोजन गरिएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी वे निर्माणका