मन्त्रीले सचिवसँग र सचिवले कार्यालय प्रमुखहरूसँग करार सम्झौता गर्नुपर्ने काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै मन्त्रीसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् । मंगलवार औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरेका हुन्। प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै