काठमाण्डौ । मंगलबार सन तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८ सयले घटेर तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय