अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

मानुषी लघुवित्तले ३ करोडको आईपीओ ल्याउदै

कठमाडौं । चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैँया बराबरको प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । शेयर निष्काशनको लागी कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेको छ । अब मानुषीले एक सय रुपैयाँ अंकित दरमा