अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

घुुससहित खानेपानी संस्थानका प्रमुख इन्जिनियर पक्राउ

काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् । आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो । गाडी चेक जाँच