अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मुत्यु भएको छ । उनको मुत्यु भएपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामो परीक्षण गर्दाे रिपोर्ट पोजेटिभ आएको बताइएको छ । मुत्क महिला पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको