काठमाडौं । गतवर्षको मौद्रीक नीति आउनुअघि ठूला बैंकहरूको मर्जरको विषय निकै चर्चामा थियो ।तत्कालिन गभर्नर डा. चिरञ्जीवि नेपालले बिग मर्जरको विषयलाई महत्वदिएर छलफल अघि बढाएका थिए ।पार्टीगतलाइन नमिले पनि यो मामला अर्थमन्त्री डा.युवराज खतिवडाले उनलाई साथ दिएकाथिए ।त्यसबेला बैंकहरू पनि गम्भीर भएकाथिए । तर पद सकिएर जान लागेका गभर्नरलेल्याएको नीति