अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

रिलायन्स लाइफले आइपीओ ल्याउने तयारी, बोर्डबाट अनुमति पायाे

काठमाडौं । नेपाल धितोपत्र बोर्डलले रिलायन्स लाइफ इन्स्योरेन्सलाइ आइपिओ निष्कासने अनुमति दिएको छ । शुक्रबार बोर्डलले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आइपीओ निकाल्ने अनुमति दिएको इन्स्योरेन्से जनाएको छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी भएको इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित खदरमा ६३ लाख कित्ता अर्थात ६३