अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

डिजिटल स्टार्टअपको इकोसिस्टम विकास गर्न आवश्यक

काठमाडौं । पछिल्लो समय नेपालमा केही नयाँ सोच र आइडिया सहित काम गर्ने युवाहरू बढिरहेका छन् । सिलिकन भ्याली, बैङ्लोरमा दशकौंअघि शुरू भएको स्टार्टअप कल्चर नेपालमा शुरुवाती अवस्थामा नै छ । यकिन तथ्यांक नभए पनि नेपालमा विगत १० वर्षमा हजार बढी स्टार्टअपहरू जन्मिएका छन् । तर, धेरै स्टार्टअपहरू विभिन्न समस्या,