अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

सांग्रिला डेभलपमेन्ट बैंकले दियो ऋणीलाई २० प्रतिशत व्याजमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोरोना महामारीबाट प्रभावित ऋणीलाई २० प्रतिसतसम्म व्याज छुट दिने जनाएको छ । बैंकका सेवाग्राहीहरूलाई परेको असरको मूल्यांकन गर्दै श्रावण महिनाको ब्याज रकममा २०% छुटको दिने जनाएको छ । बैंकका ऋणीहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम