अर्थ पथ « Arthapath.com
६ असार २०८३, शनिबार

Author: अर्थ पथ

बिहिबार सुन ५ सयले बढ्यो, तोलाको ९८ हजार पुग्यो

काठमाडौं । सुन तोलाको ९८ हजार पुगेको छ । बिहीबार सुन मुल्यमै ५ सयले बढेको छ । बिहिबार तोलामा ५०० रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको छ । छापावाल सुन प्रतितोला ९९ हजार र तेजाबी सुनकोप्रतितोला ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार