काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा आपूmसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । यस कर्जा योजना अन्र्तगत ग्राहकले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थप – घट गर्न सक्नेछन । ग्राहकहरुको सुविधालाई ध्यान दिदैं