काठमाडौं । मंगलबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित भएको छ । यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको भएको थियो । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।