अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

कुखुराको मासुको मूल्य एक किलोमा १५ रुपैयाँ घट्यो ,अझै घट्न सक्ने

काठमाडौ । कुखुराको मासुको मूल्य घट्न थालेको छ । केही समय अगाडीदेखि बढेको कुखुराको शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० र तयारी मासुको मूल्यमा १५ रुपैयाँ घटाएको पोल्ट्री संघले जनाएको छ । अब केही सातामै कुखुराको मूल्य घटेर प्रतिकेजी ३ सय रुपैयाँ आइपुग्न सक्ने संघले जनाएको छ ।कोरोना भाइरस कोभिड १९