अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

१ सय ३३ जनामा कोरोना, काठमाडौंमा १० जना

काठमाडौं । शुक्रबार १ सय ३३ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा १ सय ३३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा १० जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय