अर्थ पथ « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

Author: अर्थ पथ

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्तहरुमा संक्रमण नभएको पुष्टि

काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको आफन्तहरूमा कोरोना नेगेटिभ आएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाउँपालिकाकी २९ बर्षीय महिलाको मृत्यु भएपछि उनको परिवारलाई धुलिखेल अस्पताको आईसोलेशन कक्षमा राखी स्वाब परिक्षण गरिएको थियो । उक्त स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका