अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

संक्रमित प्रहरीको सम्पर्कमा आएका २५ जना क्वारेनटाइनमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालयमा कार्यरत फतुवा विजयपुर २ का २९ वर्षीय कोरोना संक्रमित प्रहरी जवानको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्दा फाँटमा कार्यरतसंग सम्पर्कमा आएका २५ जनालाई जिल्ला प्रहरी कार्यालयसँगैको बाल मन्दिरमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीहरुसहित