अर्थ पथ « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

Author: अर्थ पथ

नुवाकोटका पत्रकारको कोरोना बीमा

नुवाकोट । कोभिड–१९ कोरोना भाइरस को विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका पत्रकारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले कोरोना बीमा गरेको छ । पत्रकार महासंघ नुवाकोटका सदस्य तथा जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको सामुहिक बीमा भएको हो । उनिहरु सबैको जनही एक्एक लाख रुपैयाँको बीमा भएको छ