काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत बर्षको भन्दा यस बर्ष कम्पनीले १०४.४१ प्रतिशतले बढि नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको