अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।