अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

सगरमाथा: ‘चीनले आफैँ नापिसकेपछि मात्रै संयुक्त रूपमा उचाइ सार्वजनिक गरिने’

नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्ने काम अन्तिम चरणमा पुर्‍याउँदा चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको उचाइ नाप्ने प्रयास अघि बढाएको छ। अघिल्लो हप्ता चीनको राज्य नियन्त्रित पत्रिका चाइना डेलीले स्थानीय भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्वेक्षण चीनले अघि बढाएको जनाएको हो। त्यसका लागि ३० भन्दा बढी चिनियाँ