काठमाडौं । काठमाडौं उपत्यकामा सरकारी कार्यालय बन्द गर्न माग गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सेवा बाहेकका अन्य कार्यालयहरु १५ दिनसम्म बन्द गर्न सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने सुझाव उनीहरुको रहेको छ । बिहीबार बसेको