अर्थ पथ « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

कोरोना बीमा नगर्न बीमा समितिको निर्देशन

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुलाई कोरोना बीमा नगर्न बीमा समितिले निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज निर्देशन जारी गर्दै अब उप्रान्त निर्जीवन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संघसंस्थाले कोरोना बीमासँग जोडेर विज्ञापन नगर्न सुझाएका हुन् । समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा