अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

काठमाडौं । सीमा विवाद चलिरहेका बेला सशस्त्र प्रहरीको टोली दार्चुला पुगेको छ । दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेको सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको हो । बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेको हो । कालापानीनजिकै छाङरूमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट स्थापनाका लागि दार्चुलाको खलंगाबाट