काठमाडौं । नेपाल धितोपत्र बोर्डले यस अघि जारी गरेको सबै सवारी पास रद्द भएको छ । बोर्डले यसअघि नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेपाल सरकारले लकडाउनलाई थप कडाईका गरेकाले बोर्डको