काठमाडौं । ग्लोबल आइएमई बैंकले चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्ममा २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य नाफा ५७ करोड ५० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ