काठमाडौं । नेपालमा कोरोना संक्रमिताको संख्या २४५ जनामा मात्रै रहेको जनाएको छ । यसअघि थप ५ जना कोरोना बीरामी भेटिएको सुचना जारी गरेको थियो । तर अहिले फेरि अर्को सूचना जारी गर्दै २४५ जना मात्रै रहेको जानकारी दिएको हो । यसअघिको सूचना यस्तो छनेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका