काठमाण्डौ । केन्द्रीय तथ्याङ्क विभागले प्रादेशिक कुल गार्हस्थ उत्पादन अर्थात जीडीपीको अनुमान सार्वजनिक गरेको छ । विभागले आर्थिक वर्ष २०७६–०७७ का ८ महिनासम्मका आर्थिक गतिविधिको आधारमा कुल गार्हस्थ उत्पादनको प्रक्षेपण सार्वजनिक गरेको जनाएको छ ।चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमात्र हुने आफ्नो प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको