काठमाडौँ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय भएको हो । संसद सचिलायका सहप्रवक्ता दशरथ धमलाका अनुसार प्रिबजेट