अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

कोरोना पिडित देशमा एनआरएनएले दियो आर्थिक सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ५ देशको लागि संघले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराईन ५०००, स्पेन