अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

सेयर बजार खुला गर्न अर्थ मन्त्रालयको निर्णय पर्खिदै

काठमाडौं । सरकारले लकडाउन थप गरेसंगै सेयर बजार खुला गर्ने की नगर्ने भन्ने निर्णय हुन सकेको छैन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आगामी वैशाख २८ गतेदेखि सेयर बजार खुल्ने भन्ने निधो भई नसकेको बताए । सेयर बजार खुला गर्ने वा नगर्ने भन्नेमा अर्थ मन्त्रालयले कुनै निर्णय पठाउन नसकेको