काठमाडौं । कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्दर्भमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका इन्जिनीयरले खुट्टाले चलाउन मिल्ने धाराकोे विकास गरेका छन्। बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने धारो ९फुड अप्रेड ह्याण्ड वास औजार० निर्माण गरिएको छ। प्रोग्रेसिभ