काठमाडौं । मुलुकको अर्थतन्त्र कोरोनाको कारण थलिएको छ । आर्थिक क्षेत्र डावाडोल हुँदा अधिकांस पव्लिक कम्पनीको पनि हालत उस्तै छ । हाल संचालनमा रहेका बैंक वित्तिय संस्थाको अलावा अन्य पव्लिक कम्पनी गरी २६ संस्थाले लाभांस घोषणा गरिसकेका छन । असोज मसान्त सकिँदा अहिलेसम्म विभिन्न २६ वटा संस्थाहरूले लाभांशघोषणा गरिसकेका छन्