काठमाडौं । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा परि तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति दुर्घटनामा परेको