काठमाडौँ। आगामी आर्थिक वर्ष २०७७/७८ मा अधिकांश चालू विकास आयोजनाले निरन्तरता पाउने भएका छन् । कतिपय नयाँ आयोजना राखिए पनि सो सङ्ख्या ठूलो हुने छैन । कोरोना भाइरस (कोभिड–१९) प्रकोपका कारण चालू आर्थिक वर्षमा विकास गतिविधिमा प्रतिकूल प्रभाव परेकाले आगामी आर्थिक वर्षमा चालू राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन लागिएको भौतिक