काठमाडौं । एन आई एशिया बैंक लिमिटेडले कोरोना भाइरस सम्बन्धी बीमालेख खरिदमा अनलाईन प्रणालीको प्रारम्भ गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सुरक्षार्थ सरकारले गरेको लकडाउनका बेला विकास निर्माण देखि करकारखानाका कामहरु समेत ठप्प रहेको छ । यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न