अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

सांग्रिला बैंकले आज २२ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन ।सांग्रिला विकास बैंकले विहिवार देशभरिका २२ शाखा खुला गर्ने जनाएको छ ।