अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

कोरोना संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौँ । आइतबार एक जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। झापा बाह्रदशीका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी अस्पतालको सम्पर्कमा रहेका छन्। यसअघि आइतबार नै पर्साको विरगन्जका ५० वर्षका दुई जना पुरुषमा कोरोना भाइरस