काठमाडौं । चार बर्षको कार्यकाल भएपनि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिएपछि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा पारसराज कँडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले बैंकका नायब महाप्रबन्धक कँडेललाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएको छ । बैंकका हालका प्रमुख कार्यकारी