४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकको कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam / Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट