अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रिय बाणिज्य बैंकले आज कति शाखा खुला गर्दै छ,हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । राष्ट्रिय बाणिज्य बैंकले आईतवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।