कठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।आज सुन आइतबारकै मूल्य तोलामा ९५ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । यसदिन चाँदी