काठमाडौं । प्रभु बैंकले सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आप्mनो २०९ औं शाखा खोलेको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका थिए । आइतबार बैंककले सो शाखा संचालनमा ल्याएको हो । बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश