काठमाडौँ । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढी स्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्सा लिएर लगानी सम्झौता गरेको हो। उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह आइएचजी हेटलस् एण्ड रेस्ट्रो अन्तर्गतको होलिडे इन धनगढी ब्रान्डमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय स्तरको पहिलो पाँचतारे होटल हुनेछ। क्लव चौलानीका अध्यक्ष डा. राजेन्द्र के.सी.