काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी कात्तिक २५ गते पालिका–स्तरमा हुने जनप्रदर्शनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका छन्। उनका अनुसार, सो दिन एमालेले पालिका–स्तरमै हुने प्रतिगामी षड्यन्त्रविरुद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको छ। जनप्रदर्शन सफल बनाउन उनले झन्डा, ब्यानर र प्लेकार्ड तयारी गर्न, ह्यान्ड