अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

रिलायन्स स्पिनिङ मिल्सको व्यापार एक वर्षमै १० अर्ब २३ करोड, ३५ हजार मेट्रिक टन धागो बिक्री

काठमाडौं । देशकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीको व्यापार दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले एकै वर्ष १० अर्ब बढीको व्यापार गर्न सफल भएको छ । कम्पनीबाट प्राप्त एक विवरण अनुसार सन् २०२५ मा कम्पनीले १० अर्ब २३