काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) काे नाफा दाेहाेराे अंकले घटेकाे छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाकाे तुलनामा बैंककाे नाफा ४०.५७ प्रतिशत घटेकाे छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५