अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

स्याङ्जामा गाउँ नै क्वारेन्टाइनमा

स्याङ्जा । सरकारले विदेशबाट आएकालाई दुई हप्ता (१४ दिन) क्वारेन्टाइनमा बस्न भनिरहदाँ स्याङ्जामा एउटा गाउनै क्वारेन्टाइनमा बसेको छ । कोरानो भाइरस (कोभिड १९) महामारीबाट बच्ने र बचाउने उदेश्यले बिरुवा गाउँपालिका १ को कार्की डाडाँलाई क्वारेन्टाइनमा राखिएको हो । कार्कीडाडाँका दुई युवा चैत्र ६ गते काठमाडौ आएर चैत्र ९ गते गाउँमा