अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

आधा सिलिन्डर ग्यास वितरण सुरु

काठमाडौँ । नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपियाँ मूल्य तोकेको छ । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन केही समय आधा सिलिन्डर वितरण सुरु गरेको निगमले जनाएको छ ।निगमका अनुसार नेपालमा एक