४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

अरुलाई खाने बाघले मलाई बचाउला भन्ने नसोच्न बैंकरलाई गभर्नर अधिकारीको आग्रह (अन्तर्क्रियामा के भने हेर्नुहोस पुर्णपाठ)

नेपाल राष्ट्र बैंकका २२ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । विभिन्न बैंकीङ संस्थाका कर्मचारीमा पनि कोरोना देखिएको छ । कोरोनाको त्रासका बावजुत कार्यक्षेत्रमा खटिएर सेवा प्रवाह गर्नुभएकोमा बैंक वित्तियसंस्थलाई धन्यावाद दिन चाहन्छु । संक्रमित भएर समस्यामा परेकाप्रति दुःख ब्यक्त गर्न चाहन्छु । कोरोना भाईरसले विश्वको अर्थतन्त्रमा नै गिरावट आएको